काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको थोकमूल्य सूची प्रकाशित गरेको छ । जसअनुसार आज सुकेको लसुनको भाउ प्रतिकेजी १०० रुपैयाँ बढेर ३९० रुपैयाँ पुगेको छ । यसअघि भने २९० रुपैयाँ...