नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आजबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्टह्यान्ड एक्सपिरियन्स...