Enter your email address and we will send you a link to reset your password.
नेपाल आयल निगमले भैरहवास्थित भलबारी प्रादेशिक कार्यालयको डीपो स्थानान्तरणका लागि काठमाडौँ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ । डीपीआर निर्माणका लागि...