बैंकवित्त

काठमाडौँ / नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको खुशिवु शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको उक्त शाखा हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण भएको हो।  बैंकले आइतबारदेखि स्थानान्तरण भएको स्थानबाट सेवा सुरु गरेको हो ।...