बैंकवित्त

काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५०९ औँ बैठकले माघ २३ गतेदेखि नै स्वतन्त्र सञ्चालकमा रेग्मीलाई नियुक्त गरेको हो ।वरिष्ठ अधिवत्ता रेग्मीको...