बैंकवित्त

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न सञ्चारमाध्यमहरूमा तथ्यहीन समाचार प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी र सञ्चालकहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सुनियोजित रूपमा कपोलकल्पित,...