
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं/ समृद्धि फाइनान्स लिमिटेड, पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बीबीए प्रथम सेमेस्टरका ६० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीयसंस्थाहरू (बीएफआई) सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो। कार्यक्रम समृद्धि...