images
images

स्वाभिमान लघुवित्तका कार्यकारी अधिकृत पदमा कृष्णराज चौधरी

स्वाभिमान लघुवित्तका कार्यकारी अधिकृत पदमा कृष्णराज चौधरी

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    स्वाभिमान लघुवित्तका कार्यकारी अधिकृत पदमा कृष्णराज चौधरी
    images
    images

    काठमाडौँ  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कृष्णराज चौधरी नियुक्त भएका छन् । संस्थाको आइतबार बसेको १०१औँ बैठकले चौधरीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    images
    images

    उनको कार्यकाल आगामी ४ बर्षसम्म रहने संस्थाका सहायक महाप्रबन्धक ध्रुवराज कोइरालाले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार