काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको जनाएको छ। हाल लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ ।...