
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशका पहाडी भुभागमा आंशिकदेखी साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । शनिबार कर्णाली प्रदेश, सुदुरपश्चिम...