images
images

नेपाल प्रहरीमा ३९३ जनालाई जागिरको अवसर

नेपाल प्रहरीमा ३९३ जनालाई जागिरको अवसर

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • images
    images
    नेपाल प्रहरीमा ३९३ जनालाई जागिरको अवसर
    images
    images

    काठमाडौँ / नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा दुला प्रतियोगिताबाट पदपूर्ति गर्ने भएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त आह्वान गरेको हो । 

    प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार