images
images

प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • images
    images
    प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास
    images
    images

    चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ ।

    ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो । रोबोटको शक्ति, लचिलोपन र तरलता सुधार गर्न ब्ल्याक प्यान्थर र जरबोस, हपिङ डेजर्ट मुसा जस्ता जनावरहरूको डिजाइनबाट विकास गरिएको हो ।

    रोबोटले हालसालै १०.४ मिटर प्रतिसेकेन्डको ट्रेडमिल परीक्षण पूरा गरेको छ । तर अनुसन्धानकर्ताहरूले अझ तिब्र गतिमा अगाडि बढाउने आशा गरेका छन् ।
     
    गत वर्षको चिनियाँ ह्युमनोइड रोबोट उद्योग सम्मेलनको प्रतिवेदन अनुसार सन् २०३० सम्ममा देशको मानवीय रोबोटको बजार १६ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार