काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज (बिहीबार)का लागि अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । यसैगरी, युरोपियन युरो एकको खरिदर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६९ रुपैयाँ ६० पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५० रुपैयाँ २९ पैसा र बिक्रीदर १५० रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०० रुपैयाँ १२ पैसा र बिक्रीदर १०० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर ८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा, साउथ कोरियन १०० सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर ४४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिदर ३६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिदर ३५६ रुपैयाँ २ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ५८ पैसा तोकेको छ ।