शेयर मार्केट

काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०३ अङ्कले घटेर २ हजार ६६७.४० को बिन्दुमा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो दिन कुल ३२२ ओटा कम्पनीको १ करोड ५२ लाख...