शेयर मार्केट

काठमाडौँ / मङ्गलबार सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्ला दिनको तुलनामा यो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ११.२४ अङ्कले घटेको हो ।  आइबारदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज ०.४० प्रतितले घटेर...