शेयर मार्केट

काठमाडौँ / सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ३८६औँ बैठकले आर्थिक बर्ष २०८०/८१ को वित्तीय विवरण बमोजिमको वितरणयोग्य मुनाफाबाट कर प्रयोजनसमेत गरी २०...