क्यापिटल मार्केट

काठमाडौं/  आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ललितपुरको नेतृत्व सर्वसम्मत चयन भएको छ ।  संस्थाको १५औँ साधारणसभाले प्रविण सुवेदीको नेतृत्व नयाँ सञ्चालक समिति चयन निर्वाचित गरेको हो । सञ्चालक समितिका सदस्य नरेश प्रधान बाहेक सबै पुरानै...