क्यापिटल मार्केट

काठमाडौँ / सानिमा बैंक लिमिटेडको २०औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा मंगलबार आयोजित साधारण सभा लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे...