बैंकवित्त

काठमाडौँ / कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटल प्रा.लि.बिच सम्झौता भएको छ ।  सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलमा कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता...