images
images

सहकारीबाट सन्दर्भ अब गोरखा मिडियातिर मोडिन्छ, प्रमाण छ भन्दै थिए प्रणाम रहेछ : रवि लामिछाने

सहकारीबाट सन्दर्भ अब गोरखा मिडियातिर मोडिन्छ, प्रमाण छ भन्दै थिए प्रणाम रहेछ : रवि लामिछाने

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • images
    images
    सहकारीबाट सन्दर्भ अब गोरखा मिडियातिर मोडिन्छ, प्रमाण छ भन्दै थिए प्रणाम रहेछ : रवि लामिछाने
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर मोडिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर कुरा मोडिन्छ। गलत नगर्दा जता मोडियोस् के मतलब ?”

    images
    images

    साथै, सभापति लामिछानेले नेपाली काँग्रेसका महामन्त्रीलगायतका केही नेताहरूप्रति व्यङ्ग्य गर्दै केही साथीहरूले प्रमाण छ भनेको भए पनि खासमा प्रणाम छ भनेको बताएका छन् । “केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए,” उनले भने “त्यो होइन रहेछ, उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन् ।” 

    सहकारीको पैसा ल्याउन आफ्नो भूमिका नरहेको दावी गरेका छन् । उनले भने, “समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो ?”   

    “संसदीय समितिले दिएको निष्कर्ष कतिपयलाई चित्त बुझेन। किन ? किनकि, उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन दिएन,” उनले थपे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार