images
images

शौर्य सिमन्ट उद्योगद्वारा क्लिङ्कर निर्यात

शौर्य सिमन्ट उद्योगद्वारा क्लिङ्कर निर्यात

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • images
    images
    शौर्य सिमन्ट उद्योगद्वारा क्लिङ्कर निर्यात
    images
    images

    काठमाडौँ / शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले क्लिङ्कर भारत निर्यात गरेको छ । शौर्य सिमन्टेले आफ्नो उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सरु गरेको हो । मंसिर १६ गते आयोजित एक औपचारिक कार्यक्रममा शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रूपमा रिवन काटेर निर्यातको सुरुवात गरेका हुन् । 

    images
    images

    उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून MGO तथा उच्चस्तरिय चुनढुङ्गा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भई निर्यात गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । 

    Shaurya cement.jpg

    उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३००० मेट्रिक टन क्षमता रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा ग्रुप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपिसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार