
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याईएको मोटरसाइकल सहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ चिसापानीका हाल काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङ रहेको ट्राफिक...