सहकारी

काठमाडौँ / आईसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । फाइनान्स कम्पनीले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो । कम्पनीले १ हजार रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३...