क्यापिटल मार्केट

काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले ‘डाटा गोपनीयता दिवस’को अवसरमा  बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहने प्रतिबद्धता जनाएका छन् । ‘डाटा गोपनीयता दिवस’को अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुृप डाटा सुरक्षामा सजग, सचेत...