images
images

ग्रीन भेन्चरको २८२१६९५० सेयरको लकइन अवधि समाप्त हुने

ग्रीन भेन्चरको २८२१६९५० सेयरको लकइन अवधि समाप्त हुने

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    ग्रीन भेन्चरको २८२१६९५० सेयरको लकइन अवधि समाप्त हुने
    images
    images

    काठमाडौँ / ग्रीन भेन्चर्स लिमिटेडको कुल २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरू, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र कर्मचारीहरूको सेयर तीन बर्षसम्म लकइनमा राखिएकोमा आगामी चैत २० मा लाकइन अवधि समाप्त हुने भएको हो । 

    images
    images

    कम्पनीका अनुसार संस्थापक तर्फको २ करोड ५० लाख, आयोजना प्रभावित बासिन्दाहरूको ३१ लाख २३ हजार २०० र कर्मचारीको ९३ हजार ७५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । 

    कम्पनीले २०७८ फागुन २ गते देखि २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । 

    कम्पनीले २०७८ चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारण (कर्मचारीहरूसमेत)का लागि निष्काशन तथा बिक्री खुला गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार