images
images

ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबिच मर्जर सम्झौता

ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबिच मर्जर सम्झौता

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबिच मर्जर सम्झौता
    images
    images

    काठमाडौँ / ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड समाज लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने भएको छ । फागुन १७ गते ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबिच समर्जर सम्झौता भएको हो ।

    images
    images

    समाज लघुवित्तको कार्यालय सर्लाहीको मलंगवा छ भने ग्रामीण विकास लघुवित्तको रूपन्देहीको बुवटलमा छ । मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै अब दुवै कम्पनीहरू अन्य आवश्यक कार्य अघि बढाउनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार