images
images

नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा १७ जना कर्मचारी, हेर्नुस् सूचनासहित

नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा १७ जना कर्मचारी, हेर्नुस् सूचनासहित

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • images
    images
    नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा १७ जना कर्मचारी, हेर्नुस् सूचनासहित
    images
    images

    काठमाडौँ / नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले करारमा कर्मचारी नियुक्त गर्नेगरी दरखास्त आह्वान गरेको छ । क्यानले रिक्त रहेका विभिन्न पदका लागि बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग गरेको हो । 

    images
    images

    स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम करार नियुक्ति गर्न लागिएको क्यानले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्नेछ । 

    विस्तृत सूचनामा हेर्नुस् 

    note.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार