images
images

आरती पावरले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सेबनमा दियो निवेदन

आरती पावरले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सेबनमा दियो निवेदन

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • images
    images
    आरती पावरले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सेबनमा दियो निवेदन
    images
    images

    काठमाडौँ / आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । 

    images
    images

    कम्पनीले आईपीओ निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौतासमेत सम्पन्न भएको छ । 

    गत बिहीवार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार