शेयर मार्केट

काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २१.१२ अङ्कले घटेको छ । यो दिन नेप्से परिसूचक घटेर २ हजार ६०९ बिन्दुमा झरेको हो ।  सेन्सेटिभ इन्डेक्स पनि आज २.४६ अङ्कले घटेर ४ सय ४८.९९...