समाचार

ललितपुर / पहिलो हिसान कप-ललितपुर बास्केटबल च्याम्पियनसिप २०२५ सुरु भएको छ ।इतिहास रच्ने तयारीका साथ खेलको रोमाञ्चक सुरुवात प्रिमियर इन्टरनेशनल आइबि कन्टिन्युम स्कूलमा सुरु भएउको हो । हाइर इन्सिच्युट्स एण्ड सेकेन्डरी स्कुल्स एशोसिएट्स नेपाल (हिसान ललितपुर)द्वारा...