समाचार

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको छ । महानगरले स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो । महानगरका अनुसार सुरुमा वडा नं....