अर्थ विश्व

विश्वभरबाट १ अर्ब ३० करोड डलर मूल्य पर्ने क्रिप्टोकरेन्सी चोरी भएको छ । अनुसन्धान संस्था चेनालिसिसका अनुसार उत्तर कोरियासँग सम्बद्ध ह्याकरहरूले विश्वभरबाट १ अर्ब ३० करोड डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरी भएको हो। यो गत वर्ष...