अर्थ विश्व

पुरुष फुटबलरहरुको प्रतिष्ठित बालोन डी ओर अवार्ड स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् । फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयो समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डीओर अवार्ड जितेका हुन् । रोड्रीले...