
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपालमा ५७ मुलुकको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ मा नेपालमा ५७ मुलुकको प्रत्यक्ष लगानी रहेको देखाएको हो । उक्त...