क्यापिटल मार्केट

काठमाडौँ / मानवीय जीवनमा आइपर्ने जोखिम व्यवस्थापनको महत्त्वपूर्ण औजार हो बिमा । आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको भार बिमकलाई हस्तान्तरण गर्न बिमा गरिन्छ । भविष्यमा हुनसक्ने अनिश्चित जोखिम र आर्थिक नोक्सानीबाट बच्न...