images
images

नेप्से ५.६० अङ्कले बढ्दा पनि साधना लघुवित्तका लगानीकर्ताले गुमाए सार्वधिक, कमाउने कम्पनी कुन ?

नेप्से ५.६० अङ्कले बढ्दा पनि साधना लघुवित्तका लगानीकर्ताले गुमाए सार्वधिक, कमाउने कम्पनी कुन ?

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • images
    images
    नेप्से ५.६० अङ्कले बढ्दा पनि साधना लघुवित्तका लगानीकर्ताले गुमाए सार्वधिक, कमाउने कम्पनी कुन ?
    images
    images

    काठमाडौँ / आज नेप्से परिसूचक ५ दशलमव ६० अंकले बढेर २ हजार ७१ को विन्दुमा कायम भएको छ । 

    images
    images

    आज मंगलबार १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    यस्तै, यस दिन ३१९ वटा धितोपत्रको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर किनबेच भएको हो।

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक, 

    आज सबैभन्दा साधना लघुवित्तका लगानीकर्ताले सार्वधिक गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गसमाएका हुन् । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २९७ रूपैयाँ ८० पैसा कायम भएको छ।

    यस्तै, एनआइबिएल स्टेबल फण्डको मूल्य ४.०५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ३० पैसामा झरेको छ।

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, 

    आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक ऋणपत्र ८५ का लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

    मकर जितुमाया हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

    2.JPG

    यी कम्पनीको उच्च कारोबार

    – आरएसडीसी लघुवित्तः १४ करोड ८३ लाख रुपैयाँ
    – एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६२ लाख रुपैयाँ
    – नेपाल फाइनान्सः ९ करोड ६९ लाख रुपैयाँ
    – पोखरा फाइनान्सः ९ करोड ४९ लाख रुपैयाँ
    – हाथवे इन्भेस्टमेन्टः ८ करोड ५४ लाख रुपैयाँ
    – माउन्टेन इनर्जीः ७ करोड ६२ लाख रुपैयाँ
    – समृद्धि फाइनान्सः ७ करोड ३२ लाख रुपैयाँ
    – सिक्लेस हाइड्रोपावरः ७ करोड १२ लाख रुपैयाँ
    – गोर्खाज फाइनान्सः ६ करोड ३३ लाख रुपैयाँ
    – शिवम सिमेन्टः ६ करोड १३ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार