images
images

प्रतिनिधि सभा बैठक सुरु हुन हुनसाथ कांग्रेसको नारावाजी, बैठक स्थगित

प्रतिनिधि सभा बैठक सुरु हुन हुनसाथ कांग्रेसको नारावाजी, बैठक स्थगित

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • images
    images
    प्रतिनिधि सभा बैठक सुरु हुन हुनसाथ कांग्रेसको नारावाजी, बैठक स्थगित
    images
    images

    काठमाडौँ / प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बिहीबार साँझ पौने ६ बजे सुरु भएको प्रतिनिधि सभाको बैठक केहीबेर सुरु भएको केही बेरमै स्थगित भएको हो।

    images
    images

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको छ । सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

    parliament birodh1.jpg

    प्रतिपक्षी दल कांग्रेसले जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्न दिएपनि उनलाई धन्यवादको प्रस्ताव पारित गर्न समेत संसद् अवरुद्ध गरेको छ ।

    Parliament birodh.jpg

    सभामुख देवराज घिमिरेले जेठ ४ (शुक्रबार) बिहान ११ बजेका लागि बस्ने गरी बैठक स्‍थगित गरेका हुन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार