images
images

दिल्लीमा भीषण आगलागी :  ४ सयभन्दा बढी गाडी जलेर नष्ट, आगलागीको कारण खुलेन

दिल्लीमा भीषण आगलागी :  ४ सयभन्दा बढी गाडी जलेर नष्ट, आगलागीको कारण खुलेन

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • images
    images
    दिल्लीमा भीषण आगलागी :  ४ सयभन्दा बढी गाडी जलेर नष्ट, आगलागीको कारण खुलेन
    images
    images

    भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ।

    images
    images

    उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो।  आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो ।
    आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

    आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार