सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढ्न थालेको छ ।  बाग्लुङ काठेखोला, गलकोट, जैमिनीका बस्तीहरू सुनसान बन्दै गएका छन् ।  स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्।  बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण...