
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं / नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज मंगलवार अपरान्ह संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । नेपालको संसद र संसदीय अभ्यासमा यो दुर्लभ अवसर हो । संसद एकदमै...