Enter your email address and we will send you a link to reset your password.
जाडो मौसममा शरीरका नशाहरू र रगतका नलीहरू खुम्चिने गर्छन् । जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ । ब्लड प्रेसर बढेपछि मुटुलाई भार पर्छ । रगतहरूको नशाहरू बढ्ने र नशाहरू ब्लक हुने सम्भावना हुन्छ...