चर्चित समाचार
अर्थनीति

काठमाडौँ / आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा कर्णाली प्रदेशमा प्रमुख कृषि बालीको उत्पादन २७.४३ प्रतिशतले बढेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० को अनुसार आर्थिक वर्ष...