
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२औँ बार्षिक साधारणसभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको तर्फबाट...