क्यापिटल मार्केट

काठमाडौँ / नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा विशेष छुट पाउने भएका छन् । काठमाडौँको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट...