कृषि ज्ञान

काठमाडौँ / आज काठमाडौँमा हरियो धनियाँको भाउ प्रतिकेजी १ सय रुपैयाँले बढेको छ भने हरियो लसुन, कन्य च्याउ, बकूला, बरेला, सुन्तलालगायतका तरकारी र फलफूलको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची...