images
images

ललितपुरको सिभिल होम्समा आगलागी

ललितपुरको सिभिल होम्समा आगलागी

आइतवार, फागुन ११ २०८१
आइतवार, फागुन ११ २०८१
  • images
    images
    ललितपुरको सिभिल होम्समा आगलागी
    images
    images

    काठमाडौँ / ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको बताइएको छ । 

    images
    images

    दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार