images
images

कालिञ्चोक दर्शनका सञ्चालक बस्यालको राजीनामा स्वीकृत

कालिञ्चोक दर्शनका सञ्चालक बस्यालको राजीनामा स्वीकृत

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    कालिञ्चोक दर्शनका सञ्चालक बस्यालको राजीनामा स्वीकृत
    images
    images

    काठमाडौँ / कालिञ्चोक दर्शन लिमिटेडका सञ्चालक थानेश्वर बस्यालको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्य प्रतिकूल रहेको र अन्य व्यक्तिगत कारण बताउँदै पदमा रहेर काम गर्न नसक्ने भन्दै बस्यालले माघ २३ गते राजीनामा दिएका थिए ।

    images
    images

    उनको राजीनामा कम्पनीको ८७औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार