images
images

विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउने

विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउने

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • images
    images
    विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउने
    images
    images

    काठमाडौँ / विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ३०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    आठजना संस्थापक शेयरधनीहरूको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो । 

    इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

    तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार