चर्चित समाचार
images
images

चीनले सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने

चीनले सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • images
    images
    चीनले सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने
    images
    images

    चीनको नागरिक उड्डयन प्रशासनले सन् २०२४ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको शनिबार जनाएको छ।

    images
    images

    विश्वका शीर्ष दुई अर्थतन्त्रहरूबीच नियमित, प्रत्यक्ष यात्रु उडानको सङ्ख्या प्रति हप्ता ६३ पुगेको छ भने। आगामी दिनमा यसलाई थप  विस्तारगर्ने योजना समेत बनाइएको छ ।

    साथै, सन् २०२४ मा चीनले ‘बेल्ट एण्ड रोड’ परियोजना जोडिएका देशहरूसँग हवाई ट्राफिक अधिकारको व्यवस्थालाई सक्रिय रूपमा विस्तार गर्नेछ र मध्य एसिया, मध्य पूर्व र अफ्रिकासँगको सहकार्यलाई अझ गहिरो बनाउने उड्ड्यन प्रशासनले जनाएको छ ।

    प्रशासनले भिसा र सीमा नियन्त्रण नीति सुधार गर्न र भन्सार क्लियरेन्स प्रक्रियालाई थप सहज बनाउन पनि काम गर्ने बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार