images
images

सुनको भाउ घट्दा बढ्यो चाँदी, प्रतितोला कति ?

सुनको भाउ घट्दा बढ्यो चाँदी, प्रतितोला कति ?

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    सुनको भाउ घट्दा बढ्यो चाँदी, प्रतितोला कति ?
    images
    images

    काठमाडौँ / बिहीबार सुनको भाउ घट्दा चाँदीको भाउ भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ छ । बुधबार भने १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ पुगेको छ । बुधबार भने यो मूल्य १ हजार ९४० रुपैयाँ थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार